राजनिती
गणेश नेपालीको आत्मदाह प्रयासलाई ट्राफिक जरिवानासँग जोड्नु भ्रामक छ : ट्राफिक प्रहरी
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको आत्मदाह प्रयासको घटनालाई ट्राफिक जरिवानासँग जोडेर फैलाइएको प्रचार तथ्यहीन र भ्रामक रहेको स्पष्ट पारेको छ। ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असार २५ गते राहदानी विभागअगाडि मुगु जिल्ला सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले आत्मदाहको… Read More
July 10, 2026
