समाचार
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने दुई जना पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतको आसाम राज्यको गुहाटी मदनपुर निवासी २६ वर्षीय जावरूल हक र काठमाडौं बस्ने, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ घर भएका २४ वर्षीय सरोज कार्की रहेका छन्। साइबर ब्यूरो भोटाहिटी, काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई… Read More
July 14, 2026
