समाचार
मन्थलीमा शीतभण्डार सञ्चालनमा, मन्त्री पौडेलद्वारा उद्घाटन
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा निर्मित शीतभण्डारको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले मंगलबार उद्घाटन गरे। स्थानीय किसानले उत्पादन गरेका कृषि उपज सुरक्षित रूपमा भण्डारण गरी उचित मूल्य पाउन सकून् भन्ने उद्देश्यले यो शीतभण्डार निर्माण गरिएको हो। यो शीतभण्डार बागमती प्रदेश सरकारको ७० प्रतिशत र मन्थली नगरपालिकाको ३०… Read More
July 14, 2026
