समाचार
अमेरिकी संस्कृतिविद् डा. आनाले भानु जयन्तीमा नेपाली श्लोक वाचन गरेर सबैको मन जिते
काठमाडौं । अमेरिकी नागरिक तथा संस्कृतिविद् डा. आना एम सिस्टरले भानु जयन्तीको अवसरमा नेपाली श्लोक वाचन गरेर उपस्थित सबैको ध्यान आकर्षित गरिन्। सोमबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा बोल्दै डा. सिस्टरले २० वर्षअघि विद्यार्थीका रूपमा नेपाल आएको सम्झना गर्दै नेपाली भाषा सिक्दाका रोचक अनुभव साझा गरिन्। उनले नेपालमा आउनुअघि नै… Read More
July 13, 2026
