समाचार

त्रिभुवन विमानस्थलको भन्सार परिसरमा यात्रुका बाकस र लगेज लामो समयदेखि अलपत्र

By अर्जुन भट्टराई

त्रिभुवन विमानस्थलको भन्सार परिसरमा यात्रुका बाकस र लगेज लामो समयदेखि अलपत्र

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार क्षेत्रमा यात्रुका सामान बोकेका बाकस र लगेजहरू लामो समयदेखि अलपत्र अवस्थामा थन्किएका छन्। भन्सारको निषेधित क्षेत्रभित्र थुप्रिएका यी सामानहरूका कारण सामान व्यवस्थापन, सुरक्षा र सेवाप्रवाहमाथि गम्भीर प्रश्न उठेको छ। तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.