समाचार 10 stories
मन्त्रीको निर्देशनपछि कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो, ३२ सटर भत्किए समाचार

मन्त्रीको निर्देशनपछि कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो, ३२ सटर भत्किए

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको जग्गा अतिक्रमण गरी बनाइएका व्यावसायिक संरचनाहरू सोमबार बिहान भत्काइए। मन्त्रालयको निर्देशन र अस्पताल प्रशासनले दिएको सातदिने अल्टिमेटमको म्याद सकिएसँगै तीनवटा डोजर प्रयोग गरी एक घण्टाभित्रै ३२ वटा व्यावसायिक सटर भत्काइयो। अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुईटेलका अनुसार देवकोटा पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था… Read More

July 13, 2026