समाचार
आजको मौसम: बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको चेतावनी
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। यस समय बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश ठाउँमा बादल छाएको छ भने कोशी र मधेश प्रदेशमा साधारण बादल देखिएको छ। हाल बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको पहाडी… Read More
July 2, 2026
