शंखमुलमा आगलागी हुँदा पाँचवटा पसल जलेर नष्ट , लाखौंको क्षति
काठमाडौँ । काठमाडौंको शंखमुलमा भएको आगलागीका कारण लाखौंको क्षति भएको छ । शंखमुलको दोभान पुल नजिकै भएको आगलागीका कारण पाँचवटा पसल जलेर नष्ट भएको छ भने एक घरमा समेत आंशिक क्षति पुगेको छ । आगलागीका कारण मोटरसाइकल ग्योरज, पान पसल, फलफूल तथा तरकारीपसल र एउटा गाडी ग्यारेजमा क्षति पुगेको प्रहरीले… Read More
April 28, 2024
