अर्थ
आन्तरिक विवाद मिलाउँदै कोशी प्रदेशसभाले ४० अर्बको बजेट पारित गर्यो
विराटनगर । सत्तारुढ दलभित्रै चर्किएको असन्तुष्टिलाई मत्थर पार्दै कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट बुधबार बहुमतले पारित गरेको छ। बजेट पारित गराउन सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेस दुवैले आफ्ना सांसदलाई ह्वीप जारी गर्नुपरेको थियो। मुख्यमन्त्री तथा मन्त्रीहरूको निर्वाचन क्षेत्रमा… Read More
July 8, 2026
