अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अर्थ

नेप्से २५.९३ अंकले बढेर दुई हजार छ दशमलव २८ विन्दुमा

काठमाण्डौ । साताकाे तेस्राे दिन मंगलबार सेयर बजार उच्च अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ९३ अंकले बढेर दुई हजार छ दशमलव २८ विन्दुमा पुगेको हाे । यसअघि वैशाख ३ गते साेमबार नेप्से परिसूचक… Read More

१८ बैशाख २०८१

राजनिती

महानगरपालिकाले बुधबारदेखि सिप मेला आयोजना गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुधबार काठमाडौँमा सिप मेला आयोजना गर्ने भएको छ । महानगरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गदै महानगरले गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला गर्न आयोजना गर्न लागिएको जनाएको हो । १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका… Read More

१८ बैशाख २०८१

राजनिती

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै

काठमाडौँ । आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुने भएका छन् । बिहानदेखि फरकफरक चारवटा सभाहलमा समानान्तररुपमा चार वटा सत्र सञ्चालन भइरहेका छन् । सबै सत्रमा स्वदेशी तथा विदेशी विज्ञ तथा… Read More

१७ बैशाख २०८१

राजनिती

गानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ: अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरुपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतसँगको आज विहान भएको ‘साइडलाइन’ बैठकमा उहाँले सम्मेलन सफल भएको बताएका… Read More

१७ बैशाख २०८१

खेलकुद

मैत्रिपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सम्पन्न

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले इङ्ल्यान्डको सी टोलीसँग मैत्रिपूर्ण खेल खेल्नका लागि प्रशिक्षण सम्पन्न गरेको छ । टिमले सोमबार भद्रकालीस्थीत नेपाल आर्मीको ग्राउण्डमा प्रशिक्षण गरेको हो । वैशाख २४ गते इङ्ल्यान्डमा खेल हुने तालिका छ । खेलका लागि एन्फाले एक साता अघिदेखिमात्रै तयारी थालेको थियो । खेलका… Read More

१७ बैशाख २०८१

राजनिती

आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले अबको बजेटले जोखिममा परेका, द्वन्द्वपीडित महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई समेट्ने बताएकी छिन् । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले आयोजना गरेको ‘संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा सामूहिक भूमिका’ विषयक अन्तरक्रिया… Read More

१७ बैशाख २०८१

राजनिती

माधव नेपालले भने : सत्तासमीकरणमा सम्मानजनक व्यवहार हुनुपर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि पद महत्वपूर्ण नभएपनि सत्तासमिकरणमा सम्मानजनक व्यवहार हुनुपर्ने बताएका छन् । अखिल नेपाल महिला संघ (समाजवादी), काठमाडौँ जिल्ला कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रत्येक पार्टीको आ–आफ्नो मर्यादा,सम्मान,स्वाभिमान र चाहना हुने भएकाले सवैलाई राम्रोसंग सन्तुलन गर्दै… Read More

१७ बैशाख २०८१

अर्थ

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट भविष्यमा नेपाललाई पनि फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् । १७ औं नेपाल–चीन(तिब्बत) आर्थिक तथा व्यापार मेलाको सोमबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्दै मन्त्री भण्डारीले रेलवे सञ्जालबाट चीनको मूख्यभूमि चीन र तिब्बत जोडिएको उल्लेख… Read More

१७ बैशाख २०८१

अर्थ

बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ । शुक्रबार प्रतिताेला १४०० ले बढेकाे सुन आज भने ४०० ले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला १ लाख ३७ हजार ६०० मा काराेबार भइरहेकाे छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक… Read More

१६ बैशाख २०८१

अर्थ

आज १ अस्ट्रेलियन डलरको खरिद दर ८६.९७ रुपियाँ, अन्यको कति ?

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलर र मलेसियन रिंगिटको भाउ बढेको छ । साताको पहिलो कारोबार दिन आज १ अस्ट्रेलियन डलरको खरिद दर ८६.९७ रुपियाँ र बिक्री दर ८७.३७ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार (शुक्रबार)… Read More

१६ बैशाख २०८१