समाचार
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन भएको ‘१९औँ हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालका तर्फबाट सहभागी भई आज स्वदेश फर्किएका छन् । प्रहरी महानिरीक्षक कुँवर यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा नेपालका तर्फबाट सहभागी भएका थिए । हेड अफ… Read More
१९ बैशाख २०८१
राजनिती
काठमाण्डौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार काठमाडौंको शान्तिवाटिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष भट्टराईले कहिले काँग्रेससँग त कहिले एमालेसँग आलोपालो पछि लागेर प्रधानमन्त्री दाहालले… Read More
१९ बैशाख २०८१
राजनिती
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रममन्त्री डीपी अर्यालले श्रमिकहरुको समस्या समाधानका लागि श्रमाधान कार्यक्रम सार्वजनिक गरेका हुन् । श्रमाधान कार्यक्रम मन्त्रालयको बृहत र व्यवहारिक योजना भएको भन्दै यसले नेपाली नागरिकको श्रम र रोजगारको बहुआयामिक… Read More
१९ बैशाख २०८१
राजनिती
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङले अहिलेको अवस्थामा वर्तमान सरकारको बिकल्प नभएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले मुलुकको बिकास र समृद्धिका लागि वर्तमान सरकारको ध्यान केन्द्रीत भएको भन्दै यसको बिकल्प नभएको बताएका हुन् । उनले सापेक्षित रुपमा वर्तमान सरकार लामो समय टिक्ने बताए… Read More
१९ बैशाख २०८१
अर्थ
काठमाडौँ । सरकारले काठमाडौँमा आयोजना गरेको तेस्रो लगानी सम्मेलन, २०२४ समापन भएको छ । आइतबारदेखि सुरु भएको सम्मलेन साेमबार पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समापन गरे । लगानी… Read More
१८ बैशाख २०८१
राजनिती
काठमाण्डौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा संसदीय समितिका सभापति र दलका प्रमुख सचेतहरुसँग छलफल गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले आज सिंहदरबारमा भएको छलफलमा संसद राकिएपछि जनप्रतिनिधिहरु निर्वाचित क्षेत्र… Read More
१८ बैशाख २०८१
राजनिती
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशन अगावै महत्वपूर्ण विधेयकहरुमाथि छलफल गरि पारित गर्न संसदीय समितिको ध्यानाकर्षण गराएका छन् । मंगलबार संसद सचिवालय सिंहदरबारमा बिभिन्न बिषयगत समितिका सभापतिका साथै राष्ट्रिय दलका मुख्य सचेतक, सचेतक संग सामूहिक रुपमा छलफल गर्दै सभामुख घिमिरेले आगामी अधिवेशन अगावै बिधेयकहरु पारित… Read More
१८ बैशाख २०८१
राजनिती
फिक्कल । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरे । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि… Read More
१८ बैशाख २०८१
समाचार
फिक्कल । नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि… Read More
१८ बैशाख २०८१
राजनिती
काठमाडौँ । संयुक्त टे«ड युनियन समन्वय केन्द्रले श्रम सम्बन्धी ऐन नियमहरु समय सापेक्ष सुधार र संशोधन गरि प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रले श्रमिकहरुको हक अधिकार स्थापीत गर्नका लागि आवश्यक ऐन कानूनहरुलाई समयसापेक्ष परिमार्जन गर्न सरकारको… Read More
१८ बैशाख २०८१