राजनिती
चैनपुर । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्नेगरी तयारी भइरहेको छ । “अहिले हामी तयारी गरिरहेका छौँ”, मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भने, “सबै मतपेटिका सङ्कलन भइसकेका… Read More
१६ बैशाख २०८१
राजनिती
चैनपुर । बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार गर्ने छ । त्यसलगत्तै मतगणना सुरु हुने उनले बताए । शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन… Read More
१६ बैशाख २०८१
समाचार
काठमाडौँ । काठमाडौंको शंखमुलमा भएको आगलागीका कारण लाखौंको क्षति भएको छ । शंखमुलको दोभान पुल नजिकै भएको आगलागीका कारण पाँचवटा पसल जलेर नष्ट भएको छ भने एक घरमा समेत आंशिक क्षति पुगेको छ । आगलागीका कारण मोटरसाइकल ग्योरज, पान पसल, फलफूल तथा तरकारीपसल र एउटा गाडी ग्यारेजमा क्षति… Read More
१६ बैशाख २०८१
राजनिती
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएकाले लगानीका लागि आह्वान गरेका छन् । आइतबार काठमाडौंमा नेपाल लगानी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका हुन् । नेपाल उदार आर्थिक… Read More
१६ बैशाख २०८१
अर्थ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री… Read More
१५ बैशाख २०८१
राजनिती
काठमाडौँ । राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका नीराजन बम रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले म्याद थप नगरेपछि उनी रिहा भएको प्रहरीले जानकारी दिएको छ । कालिकोटको तलाताँ गाउँपालिका वडा नम्बर घर भई हाल काठमाडौँको निलोपुल बस्ने ३१ वर्षीय बमलाई… Read More
१५ बैशाख २०८१
राजनिती
काठमाडौँ । आज शनिबार इलाम र बझाङमा उपनिर्वाचन भएको छ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि आज शनिबार उपनिर्वाचन भएको हो । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा… Read More
१५ बैशाख २०८१
समाचार
काठमाडौँ । दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हात्ती एउटा टुलमा चढ्दै ट्रकमा उक्लिएको देखिन्छ । जुन दृश्य निकै नै भावुक छ ।धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडिओलाई ‘नेपालबाट कतार पठाउन लागिएको हात्ती’ भन्दै सेयर गरिरहेका छन् । तर, त्यो सत्य भने… Read More
१५ बैशाख २०८१
राजनिती
काठमाडौँ । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन संशोधन र नयाँ कानुन आवश्यक रहेको बताएका छन् । आइतबारदेखि सुरु हुन लागेको दुईदिने लगानी सम्मेलनको पूर्वसन्ध्यामा उनले भने, “सबै कानुन बनाउन सकिएको छैन, आवश्यक बाँकी कानुन बनाउनु पर्छ । ठूला आयोजना सञ्चालनमा लागि लगानी… Read More
१५ बैशाख २०८१
अन्तराष्ट्रिय
एजेन्सी । तान्जानियामा भएकाे मुसलधारे वर्षाका कारण आएको बाढीका कारण १ सय ५५ जनाको मृत्यु भएको छ भने २३६ जना घाइते भएका छन् । प्रधानमन्त्री कासिम मजलिवाका अनुसार तान्जानियाका २६ मध्ये १४ वटा क्षेत्रमा आँधी आएको र बाढीले २ लाख मानिसहरूलाई असर गरेको छ । यस्तै १०… Read More
१५ बैशाख २०८१