अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अर्थ

प्रतिताेला १ हजार ४०० ले बढ्याे सुनको मूल्य

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । बिहीबार प्रतिताेला २०० ले घटेकाे सुन शुक्रबार भने १ हजार ४०० ले बढेकाे हाे ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला १ लाख ३७ हजार… Read More

१४ बैशाख २०८१

राजनिती

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । अङ्कारास्थित राष्ट्रपति प्रासादमा बिहीबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको इस्लामावादस्थित नेपालको राजदूतावासले जनाएको छ ।… Read More

१४ बैशाख २०८१

खेलकुद

आईपिएल : हैदरावाद आरसिबीसँग ३५ रनले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)सँग सनराइजर्स हैदरावाद ३५ रनले पराजित भएको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको अंक तालिकाको पुछारमा रहेको आरसिबीले दिएको २०७ रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद ३५ रनले पराजित भएको हो… Read More

१४ बैशाख २०८१

खेलकुद

बैशाख २२ गतेदेखि ललितपुरमा एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिप हुँदै

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख २२ गतेदेखि ललितपुरमा एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिप आयोजना हुने भएको छ । एन्फाले बिहीबार ललितपुरमा पत्रकार स्म्मेलन गर्दै बैंशाख २२ देखि जेठ ५ गतेसम्म लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको हलमा अन्तर कलेज फुटसल च्याम्पियनसिप हुने… Read More

१४ बैशाख २०८१

राजनिती

सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने

काठमाडौँ । सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आवश्यक कानूनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। त्यस्तै बैठकले उच्च अदालत… Read More

१४ बैशाख २०८१

राजनिती

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार कर्णाली प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको मतबिभाजनका क्रममा कँडेलको पक्षमा २३ मत परेको थियो भने बिपक्षमा ११ मत परेको थियो । त्यस्तै एक सांसद तटस्थ बसेका थिए । कुल ४० सदस्यीय प्रदेश सभामा मतबिभाजनका… Read More

१४ बैशाख २०८१

अन्तराष्ट्रिय

उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

सोल । उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेको  सरकारी सञ्चारमाध्यमले  बताएका छन् । प्योङयाङले रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाइएपछि यो पछिल्लो हतियार परीक्षण हो । धेरै हदसम्म एक्लो परेको उत्तर कोरियाले हालै… Read More

१४ बैशाख २०८१

अर्थ

सरकारले विदेशी मुद्रा सटहीका लागि सिफारिस नगरेको आइस्पानको आरोप

काठमाडौँ । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले राज्यले अबिलम्व विदेशी मुद्रा सटहीको सिफारिस नगरे इन्टरनेट सेवा प्रवाह प्रभावित हुन सक्ने जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइस्पानले भारतबाट आयात गरेको ब्यान्डविथको पैसा नौ महिनासम्म तिर्न नपाउदा इन्टरनेट सेवा अवरुद्ध हुने भनि यसै साता पत्र आएको भन्दै… Read More

१४ बैशाख २०८१

समाचार

डेढ केजी सुन र नगदसहित ७ जनालाई पक्राउ

काठमाडौंँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँ नगदसहित ७ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद सुन र रकमसहित पक्राउ परेकाहरूलाई शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।… Read More

१४ बैशाख २०८१

अर्थ

नेपाल र चीनबीच मानव संसाधन विकास र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल र चीनबीच विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोग र बोनम्यारो प्रत्यारोपणसम्बन्धी दुई सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार अर्थमन्त्रालयमा अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार… Read More

१४ बैशाख २०८१