अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

राजनीतिक नेतृत्व र सञ्चार क्षेत्रले संविधानमा लेखेका कुराहरुलाई व्यवहारमा उर्तान गम्भीरतापूर्वक लाग्नुपर्छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छिन् । शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले बिगतका भन्दा निकै राम्रो संविधान बनेपनि केहि त्रुटिहरुलाई संशोधन गर्दै संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्नेमा जोड… Read More

१४ बैशाख २०८१

राजनिती

सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही हुन्छ : रवि लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारवाही गर्ने स्पष्ट पारेका छन् । शुक्रबार सिंहदरबारमा सहकारी पीडितसँगको छलफलका क्रममा गृहमन्त्री लामिछानेले सहकारी समस्या समाधान गर्न आवश्यक कानून निर्माण गरि तत्काल काम सुरु गर्ने निर्णय भइसकेको भन्दै बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारवाही गर्ने स्पष्ट… Read More

१४ बैशाख २०८१

राजनिती

सत्ता गठबन्धनमा रहेका कुनै पनि दलले दम्भ देखाउन मिल्दैन : माधव कुमार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनमा रहेका कुनै पनि दलले दम्भ देखाउन नहुने बताएका छन् । युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिले ६ वटा दलहरु सरकारमा रहेको र कुनै एक पार्टी अलग हुनेबितिकै सरकार अप्ठेरोमा… Read More

१४ बैशाख २०८१

समाचार

बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट मृत्यु भएको हो । उक्त बसले उनलाई ओर्लने क्रममा ठक्कर दिएको प्रहरीले… Read More

१३ बैशाख २०८१

अर्थ

सुनको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । बुधबार प्रतिताेला ५००  ले बढेकाे सुन बिहीबार भने २०० ले घटेकाे छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला १ लाख ३५ हजार ८०० मा काराेबार भइरहेकाे छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला… Read More

१३ बैशाख २०८१

राजनिती

बझाङ उपनिर्वाचन: उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक

चैनपुर । शनिबार हुने प्रदेशसभा १(१) को निर्वाचनका लागि बझाङमा उम्मेदवारले फेरि पनि आफ्ना साझा एजेण्डाका रूपमा ताक्लाकोट सडकलाई अघि सारेका छन् । साढे तीन दशकदेखि चर्चामा रहेको चीन जोड्ने सडक सपनाको आयोजना भन्दै उम्मेदवारहरू आफूले जितेमा पूरा गर्ने प्रतिबद्धता जनाइरहेका छन् । गएको प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार… Read More

१३ बैशाख २०८१

खेलकुद

आईपिएल : गुजरातविरुद्ध दिल्ली चार रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले चार रनको जित निकालेको छ। अन्तिम ओभरमा तीन बल डट खेल्दा गुजरात चार रनले पराजित भएको हो । अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन… Read More

१३ बैशाख २०८१

समाचार

झापामा मोटरसाइक दुर्घटना दुई जनाको मृत्यु

बनियानी । झापाको कनकाई र भद्रपुुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति कनकाई–३ सुरुङ्गा पुलस्थितमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा१प ६३०० नम्बरको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा मोटरसाइकल बिर्तामोड–७ का ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब… Read More

१३ बैशाख २०८१

राजनिती

आज मनमोहन अधिकारीको २५औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार ललितपुरमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाउँ,… Read More

१३ बैशाख २०८१

अर्थ

राष्ट्रपति रामचन्द्र पौडेलले गरे हिमालयन हाइड्रो एक्स्पो २०२४ को उद्घाटन

राष्ट्रपति रामचन्द्र पौडेलले गरे हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटनकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आर्थिक समृद्धिका लागि सरकारले मुख्य आधारको रूपमा ऊर्जा क्षेत्रलाई लिएर यसलाई विशेष प्राथमिकता दिँदै आएको बताएका छन् । नेपालको समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित काठमाडौँमा सुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०२४ को… Read More

१३ बैशाख २०८१