राजनिती
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक बिकासका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्नुपर्नेमा जोड दिएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उहाले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीतिका साथ सरकार अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । उनले कृषिमा… Read More
१३ बैशाख २०८१
राजनिती
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको १६ औँ पञ्चबर्षिय योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६… Read More
१३ बैशाख २०८१
राजनिती
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा रावलले एमालेका नेताहरुको व्यवहारका कारण आफु राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका हुन् । उनले महाधिवेशन परिषद् सदस्यको हैसियतमा आफुलाई परिषद् बैठकमा सहभागी हुन नदिएर नियोजित रुपमा… Read More
१३ बैशाख २०८१
अर्थ
काठमाडौँ । आज २०८१ साल वैशाख १२ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री… Read More
१२ बैशाख २०८१
समाचार
काभ्रे । काभ्रेपलाञ्चोकको कोशिपारीस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज बिहान भएको दुर्घटनामा चालकसहित १० जना… Read More
१२ बैशाख २०८१
राजनिती
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ । होटल सोल्टीमा भएको भेटवार्ता भर्खर सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । नेपालको राजकीय भ्रमणका लागि प्रतिनिधिमण्डलसहित गत मङ्गलबार काठमाडौँ आइपुगेका कतारी… Read More
१२ बैशाख २०८१
जीवनशैली
काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न छ पहाडी जिल्लाका नागरिकलाई लक्षित गरी काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलले यही वैशाख १५ गतेदेखि बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । सो शिविरका लागि प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका डा सुनिलकुमार शर्माको नेतृत्वमा उक्त मेडिकल कलेजका २५ जना विशेषज्ञ चिकित्सक सहभागी हुने… Read More
१२ बैशाख २०८१
जीवनशैली
काठमाडौँ । गर्मीमा बाहिर घुम्दा धेरै तिर्खा लाग्छ । अत्यधिक पसिनाको कारणले गर्दा, तपाईंले शरीरलाई हाइड्रेटेड राख्नु महत्त्वपूर्ण छ। यस्तो अवस्थामा तपाईंले हरेक दिन १० देखि १२ गिलास पानी पिउनुपर्छ । तर, कतिपय मानिसहरु धेरै चिसो पानी पिउने गर्छन् । उनीहरू एक गिलासमा आधा पानी र आधा आइस… Read More
१२ बैशाख २०८१
समाचार
त्रिवेणी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा भक्तजनको समेत भीड लाग्न थालेको छ । डाँडामा रहेको तीनकन्या माईको दर्शन गर्न आउनेको सङ्ख्या बढेको देवचुली डाँडा पर्यटकीय क्षेत्र… Read More
१२ बैशाख २०८१
समाचार
भजनी । कैलालीको टीकापुर नगरपालिका–२ की सरिता घर्तीमगरसँग १० कट्ठा जमिन छ । त्यही जग्गामा खेतीपाती गरी गुजारा गर्दै आएकी सरिताले यसपाली हिउँदे खेती लगाइनन्, खेत बाँझै रह्यो । छाडा पशु चौपायाको सास्तीले उनले खेती नलगाएको हो । उनले हिउँदे खेती नलगाउँदा अहिले २० हजारको गहुँ खरिद गरेकी… Read More
१२ बैशाख २०८१