अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत… Read More

११ बैशाख २०८१

राजनिती

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनि नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज यहाँ आउँदै छन् । उनको भ्रमणका सन्दर्भमा सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा… Read More

११ बैशाख २०८१

खेलकुद

नेपालमा हुने टी-२० शृङ्खलाका लागि वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाण्डौ । नेपालमा हुने टी-२० शृङ्खलाका लागि वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा भएको छ । नेपालविरुद्धको प्रदर्शनका आधारमा १५ सदस्यीय टोलीबाट विश्वकपमा स्थान बनाउन सक्ने वेस्ट इन्डिजले स्पष्ट पारेको छ । नेपाल खेल्न आउने वेस्ट इन्डिज ‘ए’ टोलीमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडी छन् । १२ जनाले वेस्ट इन्डिजबाट… Read More

११ बैशाख २०८१

मनोरंजन

जि.बी आग्रीको निर्देशनमा प्रियंका र सलिनासँग आशीर्वादले गरे रोमान्स (भिडियोसहित)

काठमाडौँ । चर्चित निर्देशक जिबी आग्रीको निर्देशन रहेको नयाँ गीत ‘निरमाया’मा प्रियंका कार्की र सलिना खत्रीसँग अभिनेता आशीर्वाद क्षेत्रीले दोहोरो रोमान्स गरेको देख्न सकिन्छ । जसमागायक कृष्ण विक र गायिका स्मिता दाहालको युगल स्वर रहेको छ । प्रेमिल भावको यस गीतमा शब्द तथा संगीत भीम विसीको रहेको… Read More

११ बैशाख २०८१

समाचार

होटलको एउटै कोठामा महिला र पुरूष मृत फेला

काठमाडौँ । जनकपुरको रामानन्दचोकमा रहेको होटल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा फेला परेका छन्। महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर झुण्डिएको अवस्थामा भेटिएका हुन् ।… Read More

११ बैशाख २०८१

राजनिती

प्रधानमन्त्री दाहालले भने : निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढौं

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । मंगलबार काठमाडौंमा बसेको लगानी बोर्ड बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताएका हुन् । आजको विश्वमा ⁠विकासलाई नियन्त्रण… Read More

११ बैशाख २०८१

राजनिती

एक सय ४८ आयोजना शोकेशमा राख्न स्वीकृति

काठमाडौँ । आगामी बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा एक सय ४८ आयोजनाहरु शोकेशमा राखिने भएको छ। मंगलबार काठमाडौंमा बसेको लगानी बोर्डको बैठकले लगानी सम्मेलनका लागि प्रविधिक समितिबाट सिफारिस भइ आएका उक्त आयोजनाहरुलाई शोकेशमा राख्नका लागि स्वीकृति दिएको हो। बोर्डका प्रवक्ता एवं… Read More

११ बैशाख २०८१

समाचार

कतारमा पानी निर्यातको अवसर

काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरुले बताएका छन् । नेपालको खानेपानीले अन्तर्राष्ट्रिय बजारमा व्यापारिक सम्भावना खोजिरहेको बेलमा कतार पनि मुख्य गन्तव्य हुनसक्ने उनिहरुको भनाइ छ ।… Read More

११ बैशाख २०८१

अर्थ

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र  बिक्री दर… Read More

५ बैशाख २०८१

अर्थ

सुनको मूल्य स्थिर, कति छ तोलाको ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । मंगलबार नयाँ रेकर्ड कायम गरेको सुनकाे मूल्य आज भने स्थिर रहेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै मंगलबार तेजावी… Read More

५ बैशाख २०८१