अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

निर्वाचन आयोगको चेतावनीः उपनिर्वाचनमा आचारसंहिता पालना नगरे कडा कारबाही हुन्छ

काठमाडौँ । निर्वाचन आयोगले आगामी १५ वैशाखमा हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिता विपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं (१)मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र,… Read More

५ बैशाख २०८१

समाचार

बस दुर्घटना हुँदा १४ जना घाइते

दाङ । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महारिक्षक कुवेर कडायतले बताए । उनका अनुसार घाइतेमध्ये… Read More

५ बैशाख २०८१

समाचार

नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा हिमाल अभियान–२०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको हो । बाह्र जना नेपाली सेना र एक जना शेर्पा… Read More

५ बैशाख २०८१

खेलकुद

नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन ।   ओमानको अल अमरात क्रिकेट मैदानमा ११ः४५ बजेदेखि खेल सुरु हुने तय भए पनि वर्षाका कारण पीचमा समस्या आएपछि टस हुन नसकेको  हो । गतराति वर्षाले मैदान भिजेको… Read More

५ बैशाख २०८१

अर्थ

नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ञ (नेप्से) परिसूचक आज १४ दशमलव ८१ अङ्कले ओरालो लागेको छ । आजको कारोबारपछि परिसूचक शून्य दशमलव ७३ प्रतिशतले घटेर एक हजार नौ सय ९१ दशमलव ७१ अङ्कमा सीमित भएको छ ।      विभिन्न तीन सय १२ कम्पनीका कूल ५४ लाख ७१ हजार ६८… Read More

५ बैशाख २०८१

समाचार

मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको ज्यान गयो

म्याग्दी । हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ । चालु आवको असोजदेखि चैतसम्म… Read More

५ बैशाख २०८१

अर्थ

यस्ताे छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज २०८१ साल वैशाख ४ गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २३ पैसा र बिक्री दर १३३ रुपैयाँ ८३ पैसा पुगेको छ । युरो… Read More

४ बैशाख २०८१

समाचार

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

ढोरपाटन  । आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो । हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्यरूपमा बनाउने गरिन्छ । हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन्… Read More

४ बैशाख २०८१

अन्तराष्ट्रिय

तान्जानियामा बाढीका कारण ५८ जनाको मृत्यु

एजेन्सी । पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गत दुई हप्तामा बाढीका कारण ५८ जनाको मृत्यु भएको सरकारले जनाएको छ । तान्जानिया सरकारका अनुसार तटीय क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र उक्त क्षेत्रमा बाढीले एक लाख २६ हजार ८३१ जना विस्थापित भएका छन् । सरकारका प्रवक्ता… Read More

४ बैशाख २०८१

जीवनशैली

बिहानै उठ्ने बितिकै बासी मुखमा पानी पिउँदा हुन्छ अथाह फाइदा

काठमाडौँ ।पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । तर पानी पिउने एउटा तरिका पनि छ, यदि तपाईं बिहान उठेर खाली पेटमा पानी पिउनुहुन्छ भने यसले तपाईंको स्वास्थ्यलाई धेरै फाइदा पु-याउँछ । बासी मुखमा पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । वास्तवमा,… Read More

४ बैशाख २०८१