अर्थ
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । मंगलबार प्रतिताेला २ हजार ७०० ले घटेकाे मूल्य आज भने ५०० ले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३६ हजारमा काराेबार भइरहेकाे छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक… Read More
१२ बैशाख २०८१
राजनिती
काठमाडौँ । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् । उनलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे,… Read More
१२ बैशाख २०८१
समाचार
काठमाडौँ । भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत् फोटो प्रदर्शनीको आयोजना गरिएको छ । विक्रम संवत २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ९ म्याग्निच्युटको विनाशकारी भूकम्प गएको बुधबार नौ वर्ष पूरा भएको छ । सोही भूकम्पको सम्झनामा भूकम्पीय… Read More
१२ बैशाख २०८१
राजनिती
काठमाडौँ । नेपाल र कतारबीच बिभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरुको उपस्थितिमा उक्त सम्झौता र समझदारीमा हस्ताक्षर भएको हो । अवसरमा नेपाल र कतारबीच कला संस्कृति, शिक्षा,… Read More
१२ बैशाख २०८१
खेलकुद
काठमाडौँ । टी–२० सिरिज खेल्न वेस्ट इन्डिज ‘ए’ क्रिकेट टिम नेपाल आइपुगेको छ । बुधबार बिहान वेस्ट इन्डिज ‘ए’ क्रिकेट टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले वेस्ट इन्डिजको टिमलाई स्वागत गरेका थिए । रोस्टन चेजको कप्तानीमा… Read More
१२ बैशाख २०८१
राजनिती
काठमाडौँ । इलाम-२ र बझाङमा बैशाख १५ गते शनिवार हुने उपनिर्वाचनका लागी आज रातिदेखि मौन अवधि शुरु हुँदै छ । आयोगले आज बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने हुनाले मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जानकारी दिएको छ ।… Read More
१२ बैशाख २०८१
राजनिती
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले आफू नेतृत्वको दल खास जाति, वर्ग र समुदायको पहिचानको पक्षमा नरहेको स्पष्ट पारेका छन् । आज इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाले जाति, धर्म र समुदायको नाममा राजनीति नगर्ने भन्दै आफूहरु बहुपहिचानको पक्षमा रहेको स्पष्ट पारेका छन् । ‘बरु चुनाव… Read More
१२ बैशाख २०८१
राजनिती
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव शंसाधन विकास सेवा (एचआरडि) कोरिया, इपिएस शाखा र कोरिया रिटर्नी बीच त्रिपक्षिय छलफल गराएको छ । बुधबार श्रममन्त्री डोल प्रसाद अर्यालको उपस्थितीमा तिनै पक्षबीच मन्त्रालयमा नै छलफल भएको हो । छलफलमा कोरिया रिटर्नीका प्रतिनिधिले एचआरडी कोरिया र इपिएस शाखासँग… Read More
१२ बैशाख २०८१
अर्थ
काठमाडौं । आज २०८१ साल वैशाख ११ गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ५७ पैसा र… Read More
११ बैशाख २०८१
अर्थ
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । आज सुनकाे मूल्य प्रतिताेला २ हजार ७०० ले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३५ हजार ५०० मा काराेबार भइरहेकाे छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३४… Read More
११ बैशाख २०८१