अर्थ

सुनको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । बुधबार प्रतिताेला ५००  ले बढेकाे सुन बिहीबार भने २०० ले घटेकाे छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला १ लाख ३५ हजार ८०० मा काराेबार भइरहेकाे छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीकाे मूल्य भने आज १५ रुपैंयाँले घटेर एक हजार ६५५ रूपैंयाँमा कारोबार भइरहेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.