अर्थ

बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ । शुक्रबार प्रतिताेला १४०० ले बढेकाे सुन आज भने ४०० ले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला १ लाख ३७ हजार ६०० मा काराेबार भइरहेकाे छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीकाे मूल्य भने आज १५ रुपैंयाँले घटेर एक हजार ६६० रूपैंयाँमा कारोबार भइरहेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.