खेलकुद
काठमाडौँ । टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ । आजको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १२ः१५ बजे सुरु हुँदैछ ।… Read More
२० बैशाख २०८१
राजनिती
काठमाडौँ । नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु महोत्सव वैशाख २६ गतेदेखि काठमाडौंमा आयोजना हुनेभएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यहि बैशाख २६ देखि ३० गते सम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा महोत्सवको आयोजना गरिएको जनाएको हो ।… Read More
२० बैशाख २०८१
राजनिती
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राष्ट्रिय गौरवको आयोजनाहरुलाई समयमा नै सम्पन्न गर्न बजेटको समस्या हुन नदिने बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले बिभिन्न समस्या समाधान गर्दै राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढेको भन्दै समयमा नै आयोजना सम्पन्न गर्न… Read More
२० बैशाख २०८१
अर्थ
काठमाडौँ । आज २०८१ साल वैशाख १९ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ ।… Read More
१९ बैशाख २०८१
अर्थ
काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २ हजार ७ सय घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपैंयाँमा कारोबार… Read More
१९ बैशाख २०८१
अर्थ
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरेको छ । तथ्याङ्क कार्यालयले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरि आर्थिक बर्ष २०८०/८१ को बार्षिक राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक बृद्धिदर आधारभूत मूल्यमा ३.५४ प्रतिशत र उपभोक्ता मुल्यमा ३.८७ हुने प्रारम्भीक… Read More
१९ बैशाख २०८१
राजनिती
भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा आएको छ । सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक‐७ गुण्डुका वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार ललितपुरको पाइलटबाबा आश्रम नजिकबाट जङ्गलमा फैलिएको आगो सूर्यविनायक–८ सिपाडोलसम्म फैलिएको थियो । चार दिनको प्रयासपछि आगो नियन्त्रणमा आएको उनले जानकारी दिए । भक्तपुरका… Read More
१९ बैशाख २०८१
अन्तराष्ट्रिय
एजेन्सी । तीन सदस्यीय ‘सेन्झाउ–१७’ चालक दल छ महिनाको अन्तरिक्ष अध्ययन अभियानपछि बुधबार बिहान विमानबाट बेइजिङ आइपुगेको छ । सेन्झाउ–१७ एक चिनियाँ अन्तरिक्ष उडान हो जुन सन् २०२३ अक्टुबर २६ मा प्रक्षेपण भएको थियो । चाइना म्यान्ड स्पेस एजेन्सी सीएमएसएका अनुसार, मङ्गलबार अन्तरिक्ष यात्री ताङ होङ्बो, ताङ शेङ्जी… Read More
१९ बैशाख २०८१
राजनिती
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सरकार र सम्वद्ध सबै पक्षलाई आग्रह गरेको छ । १३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवस दिवसका अवसरमा आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रलाई आबद्ध गराउन, सुरक्षित… Read More
१९ बैशाख २०८१
राजनिती
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनसंगै गोरखापत्रलाई पनि एकीकृत गर्न सकिने बताएकी छिन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथिको छलफलका क्रममा उनले तीनवटै सञ्चारमाध्यमलाई एकीकृत गर्न संशोधन प्रस्ताव समेत आएको अवस्थामा त्यसलाई… Read More
१९ बैशाख २०८१