अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

वसन्तपुर क्षेत्रको अवलोकनमा जापानी विदेशमन्त्री खामिखावा 

काठमाडौँ । आइतबार नेपाल आएकी जापानकी विदेश मन्त्री खामिखावा योकोले आइतबारै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छिन् । उनी दिउँसो २ बजे वसन्तपुर क्षेत्रमा पुगेकी हुन् । उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन् । अवलोकनपछि उनले… Read More

२३ बैशाख २०८१

अर्थ

यस्ताे छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज २०८१ साल वैशाख २१ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ५९ पैसा र बिक्री… Read More

२१ बैशाख २०८१

अर्थ

घट्याे सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार एकैदिन २ हजारले बढेकाे सुनको मूल्य आज तोलामा १ हजार १ सयले घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ३५ हजार ४ सय रुपैंयाँमा कारोबार भइरहेको  छ । यसअघि वैशाख ९… Read More

२१ बैशाख २०८१

समाचार

जापान पठाइदिने भन्दै २ सय १९ जनालाई ठगि गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भन्दै २ सय १९ जनालाई ठगि गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै जापान पठाइदिने भन्दै ठगि गर्ने रामेछाप घर भएका नारायण बहादुर राई भन्ने राजन श्रेष्ठ… Read More

२१ बैशाख २०८१

समाचार

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुुपर्नेमा जोड दिँदै नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौंमा प्रभातफेरीको आयोजना गर्दै विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको हो । ‘स्वतन्त्र एवं… Read More

२१ बैशाख २०८१

अन्तराष्ट्रिय

पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते

पाकिस्तान । पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । प्रहरीका अनुसार शुक्रबार बिहान ५ः३० बजे डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको थियो ।  रावलपिन्डीबाट गिलगिटतर्फ गइरहेको… Read More

२१ बैशाख २०८१

राजनिती

देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेका छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको र त्यही अनुसार काम भइरहेको बताएका हुन्… Read More

२१ बैशाख २०८१

राजनिती

प्राकृतिक प्रकोपबाट नागरिकको जनधन जोगाउने बिषय राज्यको दायित्व हो : रवि लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपबाट नागरिकको जनधन जोगाउने बिषय राज्यको अनिवार्य दायित्व भएको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले प्राकृतिक प्रकोप र क्षतिको न्यूनिकरण गर्न बजेटको कमि हुन नदिने समेत बताएका हुन् । विपद्… Read More

२१ बैशाख २०८१

राजनिती

शान्तिप्रक्रियाका काम पुरा गर्ने गरि अघि बढ्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई निष्कर्षमा पुराएर शान्तिप्रक्रियाका काम पुरा गर्ने गरि बढ्न सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार सिंहदरबारमा शान्ति प्रकृया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका कामकारवाहीका बिषयमा आयोगसंग छलफल गर्दै समितिले पिडितलाई न्याय हुने गरि बेपता पारिएका… Read More

२१ बैशाख २०८१

राजनिती

सुकुम्वासीहरुलाई उचित व्यवस्थापन गर्नुपर्छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासीहरुलाई उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा भूमि अधिकार तथा श्रमिक संगठन नेपालले आयोजना गरेको व्यापार महोत्सव उद्घाटन गर्दै ओलीले सुकुम्वासीहरुलाई जवरजस्ती उठिवास लगाउने भन्दै पनि सवै तहका सरकार मिलेर उनीहरुको उचित व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।… Read More

२१ बैशाख २०८१