अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

सार्वजनिक–निजी क्षेत्रको साझेदारीमा बुटवलमा सञ्‍चालित सडकमा स्थानीयद्वारा अवरोध

काठमाडौँ । सार्वजनिक–निजी क्षेत्रको साझेदारीमा बुटवलमा सञ्चालन भइरहेको नेपालकै पहिलो र नमुना ढुवानी ग्राम जाने सडकमा स्थानीयले अवरोध गरेका छन् । बुटवल उपमहानगरपालिका–१२ ढवाहामा रहेको ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानी ग्राम जाने सडकमा स्थानीयले अवरोध गरेपछि व्यवसायीहरू अन्योलमा परेका छन् । स्थानीयको अवरोध र नगरपालिकाले समन्वयकारी भूमिका नगरेकाले ढुवानी… Read More

२५ बैशाख २०८१

अर्थ

आज सोमबारको कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आज २०८१ साल वैशाख २४ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा… Read More

२४ बैशाख २०८१

राजनिती

जसपा विभाजनः माधव नेपालले बोलाए संसदीय दलको बैठक

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ । पार्टी विधि विधान अनुसार चल्न नसकेको भन्दै जसपाका केहि सांसदहरुले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् । उनीहरुले नयाँ पार्टीको नाम पुरानो दलबाट नेपाल शव्द हटाएर जनता समाजवादी पार्टी राखेका… Read More

२४ बैशाख २०८१

राजनिती

गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

काठमाडौँ । विवादका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको छ । आइतबार प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको मतविभाजनका क्रममा अधिकारीले ३० मत पाएका थिए । सभामुख कृष्ण धितालले आफुसहित प्रदेशसभामा ६० सदस्य रहेको र आवश्यक परेको खण्डमा आफुले पनि मत… Read More

२४ बैशाख २०८१

राजनिती

जापानका विदेशमन्त्री स्वदेश फिर्ता

काठमाडौँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता भएकी छिन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण रहेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास र प्रधानमन्त्री… Read More

२४ बैशाख २०८१

अन्तराष्ट्रिय

चिनियाँ शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्यूयोर्कमा सम्पन्न

एजेन्सी । चिनियाँ भाषा सिकाउनेसम्बन्धी २२औँ न्युयोर्क अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनमा संयुक्त राज्य अमेरिका, चीन, क्यानाडा, सिङ्गापुर र अन्य देश तथा क्षेत्रका सहभागीहरूले नवप्रवर्तन र दिगो विषयमा आफ्ना विचार राखेका छन् ।    चीनको साङ्घाई जिओ टोङ विश्व विद्यालयमा मानविकी विद्यालयका प्राध्यापक तथा डीनका सहायक… Read More

२४ बैशाख २०८१

राजनिती

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक जारी

काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको बैठक जारी छ ।   पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बैठक जारी रहेको राससलाई जानकारी दिए । यही वैशाख २८ गतेदेखि सुरूहुने सङ्घीय संसदको अधिवेशन, पार्टीको तयारी र समसामयिक विषयमा छलफल गर्न बैठक… Read More

२४ बैशाख २०८१

समाचार

सञ्चालनमा आयो नेपालगन्ज एकीकृत जाँचचौकी

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा एकीकृत जाँचचौकी (आइसिपी) सञ्चालनमा आएको छ । जाँचचौकीको आज एक कार्यक्रमका बीच जाँचचौकीको शुभारम्भ गरेका हुन् । त्यसअवसरमा मन्त्री भण्डारीले जाँचचौकी स्थापनापछि राजस्व सङ्कलनमा वृद्धि र अवैध ओसारपसार नियन्त्रण र व्यापार पारवहनको क्षेत्रमा समेत उल्लेख्य योगदान पुग्ने बताए । उनले आन्तरिक राजस्व सङ्कलन हुननसकेको… Read More

२४ बैशाख २०८१

राजनिती

रुसी सेनामा रहेका नेपालीहरुको संख्या अझै यकिन हुन सकेको छैनः मन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरुको संख्या अझै यकिन हुन नसकेको बताएका छन् । सोमबार सिहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा श्रेष्ठले रुसमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले पहल गरिरहेको र रुसी सेनामा रहेका नेपालीहरुको संख्या रुस सरकारसंग… Read More

२४ बैशाख २०८१

राजनिती

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् । बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ घोषणा तथा भाषा दिवस २०८१ को कार्यक्रममा प्रधानमन्त्री दाहालले उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधिको… Read More

२४ बैशाख २०८१