अन्तराष्ट्रिय
एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक शक्तिहरू सधैँ ‘सतर्क’ रहेको भन्दै रुसले पश्चिमबाट आउने कुनै पनि धम्कीलाई सहन नसक्ने चेतावनी दिएका छन्। औपचारिक पोशाकमा सजिएका हजारौँ सैनिकसामु रेड स्क्वायरमा एक अपमानजनक सम्बोधनमा उनले युक्रेनमा लडिरहेका आफ्नो सेनाको प्रशंसा गरे र ‘पश्चिमी सम्भ्रान्तहरू’ लाई विश्वभर द्वन्द्व फैलाएको आरोप… Read More
२८ बैशाख २०८१
समाचार
काठमाडौँ । प्रहरीले स्रोत नखुलेको अन्ठानब्बे लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै काठमाडौंको मालिगाउँ क्षेत्रबाट स्रोत नखुलेको अन्ठानब्बे लाख रकम सहित रुपन्देही घर भएका समिर सुनार र मिलन बिकलाइ पक्राउ गरि सार्वजनिक गरेको हो । सो… Read More
२८ बैशाख २०८१
अर्थ
काठमाडौँ । आज २०८१ साल वैशाख २६ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५६ पैसा र… Read More
२६ बैशाख २०८१
राजनिती
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन् । सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिन्ह प्रदान गरे । सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान÷ऐन÷नियमका सामग्री प्रदान… Read More
२६ बैशाख २०८१
समाचार
झापा । मुलुकमा पछिल्लो समय कुनै हिंसात्मक द्वन्द्वको अवस्था छैन । व्यक्तिगत असुरक्षा निम्तिने कुनै त्रासदी नहुँदा पनि झापाली सर्वसाधारणले ठूलो सङ्ख्यामा निजी बन्दुक राखेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले झापामा सर्वसाधारणले आठ सय ८५ वटा निजी हतियार (बन्दुक) राख्न इजाजत लिएको बताए । उनका… Read More
२६ बैशाख २०८१
राजनिती
काठमाडौँ । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन्। प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो।… Read More
२६ बैशाख २०८१
राजनिती
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । उद्योग मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आज यहाँ आयोजना गरेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको उद्घाटन कार्यक्रममा उनले भने, “तुलनात्मक लाभ लिई व्यापार विस्तार गर्न पनि स्वदेशी… Read More
२५ बैशाख २०८१
राजनिती
काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसले सरकारको नेतृत्व परिवर्तनका लागि भन्दा पनि मुलुकको अस्थिरता अन्त्यका लागि प्रयास गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन प्रणाली सुधार लगायतका विषयहरूमा प्रमुख राजनैतिक दलहरू एक ठाउँमा उभिएर संविधान संशोधन… Read More
२५ बैशाख २०८१
राजनिती
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेसले राजनीतिक अस्थीरता निम्ताउन खोजेको निष्कर्ष निकालेको छ । सिंहदरबारमा मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले अरु कसैको इशारामा संसदलाई सहज ढंगले चल्न नदिएर कांग्रेसले मुलुकमा अस्थीरता निम्ताउन खोजेको निष्कर्ष निकालेको हो । बैठकपछि सहप्रवक्ता मनीष झाले बिभिन्न मुद्धा लागेका कांग्रेसका सांसदलाई… Read More
२५ बैशाख २०८१
राजनिती
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्ला गलत र भ्रामक रहेको निष्कर्ष निकालेको छ। सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा र हल्लाहरु गलत रहेको भन्दै त्यस्ता भ्रमहरुमा नपर्न सवैलाई अनुरोध गरेको छ। बैठकमा… Read More
२५ बैशाख २०८१