राजनिती
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा मंगलबार हेर्दाहेर्दैमा परेको छ । पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले वादी प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएपछि हेर्दाहेर्दैमा राखेको हो । पेसीले बुधबार निरन्तरता पाउने उच्च अदालतले जनाएको छ । बलात्कार मुद्दामा सजाय… Read More
२ जेठ २०८१
मनोरंजन
काठमाडौँ । निर्देशक नितिन कुमार चन्दले निर्देशन गरेको ‘पिरिम लाम’ बोलको नयाँ गीत सार्बजनिक भएको छ । नितिन कुमार चन्दको निर्देशन रहेको सो नयाँ म्यूजिक भिडियोमा युवा युवती बिचको माया र प्रेमलाई देखाइएको छ । गीत सार्बजनिक भएको छोटो समय मै दर्शक माझ लोकप्रिय बन्दै गएको छ ।… Read More
२ जेठ २०८१
राजनिती
काठमाडौँ। गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको… Read More
२ जेठ २०८१
अर्थ
काठमाडौँ । आज २०८१ साल जेठ १ गते मंगलबार सन् २०२४ मे १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ ।… Read More
१ जेठ २०८१
राजनिती
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन । उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिएका हुन् ।प्रधानमन्त्री दाहालको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस… Read More
१ जेठ २०८१
राजनिती
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतको नयाँ दिल्लीस्थित नेपालका लागि रोमानियाका गैरआवासीय राजदूत ड्यानियला मरियाना सेजोनोभ तानेबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट मन्त्री भण्डारीले नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तरको सहयोगका लागि रोमानिया सरकारप्रति आभार व्यक्त गरे ।… Read More
१ जेठ २०८१
अर्थ
काठमाडौँ । धितोपत्र कारोबारमा लाग्ने ब्रोकर कमिसन घटेको छ। सीडीएस एण्ड क्लियरिङकाअनुसार सेयर कारोबारलाई प्रोत्साहन हुनेगरी धितोपत्र कारोबारमा लाग्ने ब्रोकर कमिसन घटेको हो । मंगलबारदेखिको कारोबारमा घटेको ब्रोकर कमिसन कार्यान्वयनमा ल्याइएको छ । यसअघि लागू भएको ब्रोकर कमिसनबाट १० प्रतिशत घटाइएको छ । ब्रोकर कम्पनीहरुले आफूले… Read More
१ जेठ २०८१
अर्थ
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् रु १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ । सरकारले चालु… Read More
१ जेठ २०८१
राजनिती
काठमाडौँ । सरकारले राष्ट्रिय सुरक्षा नीति एवम् कार्ययोजनाका आधारमा राष्ट्रिय सुरक्षा प्रणाली सुदृढ गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता एवम् राष्ट्रिय हित र स्वार्थ रक्षाका लागि नेपाली… Read More
१ जेठ २०८१
अर्थ
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार एक सय निर्धारण भएको छ । यस्तै तेजाबी सुन आइतबार… Read More
३१ बैशाख २०८१