अर्थ

बढ्याे सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक हजारले बढेकाे हाे ।  आज एक लाख ३८ हजार  ४०० मा सुनकाे काराेबार भइरहेकाे छ ।

यस्तै तेजाबी सुन आज  एक लाख ३७ हजार ७ सय ५० निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैंयाँले बढेकाे छ । चाँदी आज एक हजार सात सय ४५ रुपैंयाँ निर्धारण भएको छ । 

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.