खेलकुद 10 stories
मोरक्को विश्वकप क्वाटरफाइनलमा, क्यानडालाई ३–० ले ध्वस्त खेलकुद

मोरक्को विश्वकप क्वाटरफाइनलमा, क्यानडालाई ३–० ले ध्वस्त

काठमाडौं । फिफा विश्वकप २०२६ मा मोरक्कोले क्यानडालाई ३–० को एकतर्फी अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ। ह्युस्टन रंगशालामा खेलिएको यस मुकाबलामा मोरक्कोका मिडफिल्डर अज्जेदिन औनाहीले खेलको ५०औं र ८२औं मिनेटमा एक–एक गरी दुई गोल ठोके। त्यसपछि इन्जुरी समयको अन्तिम मिनेटमा सुफियान रहिमीले तेस्रो गोल थपेर मोरक्कोको जित सुनिश्चित गरिदिए।… Read More

July 5, 2026