समाचार
बाजुरामा २३औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव सम्पन्न, प्रविधि र उत्पादन बढाउन जोड
बाजुरा । बाजुरामा २३औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव हर्षोल्लासका साथ मनाइएको छ। ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराअन्तर्गत जिल्लाका नौवटै स्थानीय तहले यो वर्षको दिवस मनाएका हुन्। कृषि ज्ञान केन्द्र बाजुरा र विभिन्न पालिकाका कृषि शाखाको आयोजनामा मनाइएको यस दिवसमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रमुख… Read More
June 29, 2026
