अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

जीबी राईबारे रविले भने, मलेसियामा लोकेसन पत्ता लाइसकेका छौं

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको लोकेसन पत्ता लागिसकेको बताएका छन् । आज चितवन पुगेका गृहमन्त्री लामिछानेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको र केही कुटनीतिक पहलमा ढिलाई भएको दाबी गरे ।… Read More

६ असार २०८१

अन्तराष्ट्रिय

जापानमा एक हजार नाघे स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम केस

काठमाडौँ । जापानमा सन् २०२४ मा स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोमका केसहरू १ हजार नाघेको छ ।  राष्ट्रिय संक्रामक रोग संस्थानले यसबारेमा जानकारी गराएको हो । यस वर्षको शुरुदेखि नै देशमा सङ्क्रमितको प्रारम्भिक सङ्ख्या १ हजार १९ पुगेको एनआईआईडीको तथ्याङ्कले देखाएको छ । जसले विगतका वर्षहरूको तुलनामा यस गम्भीर… Read More

६ असार २०८१

खेलकुद

विश्वकप क्रिकेटः इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हरायो

काठमाडौँ । आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट २०२४ अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले पराजित गरेको छ । वेस्टइण्डिजले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्डले १७ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै पूरा… Read More

६ असार २०८१

‘पूर्ण संस्थागत प्रसूति’को लक्ष्यनजिक गण्डकी जीवनशैली

‘पूर्ण संस्थागत प्रसूति’को लक्ष्यनजिक गण्डकी

गण्डकी । पछिल्लो जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस)ले गण्डकी प्रदेशमा संस्थागत प्रसूति हुनेदर ९६ प्रतिशत देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार गण्डकीमा प्रति एक लाख जीवित जन्ममा मातृ मृत्यु एक सय ६१ रहेको छ । मातृ मृत्युदर हेर्दा कतिपय महिला अझै पनि असुरक्षित तवरले घरमै सुत्केरी… Read More

६ असार २०८१

अन्तराष्ट्रिय

उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेको एक दिनपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भियतनामी समकक्षीसँग बिहीबार हनोईको राजकीय भ्रमणका क्रममा भेटवार्ता गरेका छन् । नेता पुटिनलाई भियतनामका नवनियुक्त राष्ट्रपति तो लाम र हनोईस्थित राष्ट्रपति भवनमा एक सैन्य गार्डले स्वागत गरेको थियो ।… Read More

६ असार २०८१

खेलकुद

प्रतियोगितामा सहभागी जनाएर क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको । आज बिहीबार स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए । अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार र एक खेल… Read More

६ असार २०८१

अन्तराष्ट्रिय

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको ज्यान गयो

मुम्बई । भारतमा विषाक्त अवैध रक्सीको सेवनबाटे कम्तिमा ३४ जनाको ज्यान गएको साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले बिहीबार सञ्चारमाध्यमलाई जानकारी गराएका छन् । स्थानीय रूपमा उत्पादन गरिएको उक्त पेय पदार्थ घातक मिश्रण विषाक्त मेथानोलले भरिएको मुख्यमन्त्री  स्टालिनलाई उद्धृत गरी पिटिआईले जनाएको छ ।… Read More

६ असार २०८१

राजनिती

कानून बनाएर व्यवसायीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्छः नेता मेटमणि चौधरी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले आवश्यक कानून बनाएर व्यवसायीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंको माइतिघरमा क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनरत क्रसर व्यवसायीहरुको धर्नामा पुगेर ऐक्यवद्धता जनाउदै चौधरीले आवश्यक कानून बनाएर व्यवसायीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्नेमा जोड दिएका हुन्… Read More

६ असार २०८१

अन्तराष्ट्रिय

भारतसँग श्रीलङ्काको सक्रिय सहकार्य

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमसिङ्घेले सौर्य तथा पवन उर्जामा, हरित हाइड्रोजन प्राप्ती जस्ता विभिन्न क्षेत्रमा भारतसँग सक्रिय रूपमा सहकार्य गरिरहेको बताएका छन् । उनले श्रीलङ्काले उद्योगको प्रतिस्पर्धात्मक क्षमता सुधारका लागि आवश्यक कोषको सुविधा दिने विकास बैंक स्थापना गर्न पनि खोजिरहेको बताए । अन्तर्राष्ट्रिय उद्योग एक्सपो २०२४… Read More

६ असार २०८१

राजनिती

राष्ट्रपतिको भ्रमणबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि अभिवृद्धि भएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि अभिवृद्धि भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति पौडेलबाट गत जेठ २९ देखि यही असार ५ गतेसम्म भएको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका बारेमा सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री… Read More

६ असार २०८१