अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अर्थ

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेरर कारोबार भएको छ । यस दिन सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार… Read More

९ असार २०८१

अर्थ

यस्तो छ आइतबारको विदेशी मुद्राकाे विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५१… Read More

९ असार २०८१

अन्तराष्ट्रिय

इजरायलमा नयाँ चुनाव र बन्धकलाई फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन

एजेन्सी । इजरायलमा नयाँ चुनाव र गाजाका बन्धकलाई फिर्ता गर्न आह्वान गर्दै शनिबार राति हजारौं आन्दोलनकारीले इजरायलका विभिन्न भागमा सरकार विरोधी प्रदर्शन गरेको ‘द टाइम्स अफ इजरायल’ ले जनाएको छ । सत्तारूढ लिकुड पार्टीको मुख्यालय रहेको बेइट जबोटिन्स्की बाहिर किङ जर्ज स्ट्रिटमा इजरायली नागरिकले विरोध प्रदर्शन गरेका हुन्… Read More

९ असार २०८१

अर्थ

संसद् समीक्षा : बजेटमाथि सत्तापक्ष सांसदकै चर्को असन्तुष्टि

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट संसद्मा प्रस्तुत भएपछिका हरेकजसो सार्वजनिक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि अरु वर्षको जस्तो राजनीतिकरुपमा र निजी क्षेत्रबाटसमेत आलोचना नभएको दाबी गर्दै आएका थिए । तर बजेट आएको तीन हप्ता बित्दासम्ममा संसद्मा… Read More

९ असार २०८१

अर्थ

यस्ताे छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार ७ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबार अमेरिकी डलर, युरो र कतारी रियालको विनिमयदर बढ्दा बेलायती पाउण्ड भने सामान्य अंकमा घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा… Read More

७ असार २०८१

अर्थ

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । यस दिन सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख… Read More

७ असार २०८१

राजनिती

गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाको सुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा पेशी तोकिएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट निवेदनको आज पेशी तोकिएको हो ।… Read More

७ असार २०८१

राजनिती

नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि होः प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावनायुक्त देश भएको बताएका छन् । अन्तराष्ट्रिय योग दिवसका अवसरमा शिक्षा मन्त्रालयले शुक्रबार भक्तपुरमा आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई योग पर्यटनको भूमिका रुपमा विश्वव्यापीकरण गर्नका लागि पहल लिन योगका अभियन्ताहरुलाई आग्रह पनि… Read More

७ असार २०८१

अन्तराष्ट्रिय

७ देशद्वारा माल्टामा जहाजहरूको न्यायिक बिक्रीमा संयुक्त राष्ट्र महासन्धिमा हस्ताक्षर

काठमाडौँ । माल्टा र अन्य ६ वटा देशहरूले जहाजहरूको न्यायिक बिक्रीको अन्तर्राष्ट्रिय प्रभावहरूमा संयुक्त राष्ट्र (यूएन) कन्भेन्सनमा हस्ताक्षर गरेका छन् । जसलाई जहाजको न्यायिक बिक्रीमा बेइजिङ कन्भेन्सन पनि भनिन्छ । माल्टाका राष्ट्रपति मिरियम स्पिटेरी डेबोनोको अध्यक्षतामा भएको कार्यक्रममा क्रोएसिया, साइप्रस, इटाली, माल्टा, स्पेन, कोटे डी आइभोर र एन्टिगुवा… Read More

७ असार २०८१

अर्थ

यस्ताे छ बिहीबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३३… Read More

६ असार २०८१