अन्तराष्ट्रिय
कोलम्बो । श्रीलङ्काका करिब छ अर्ब अमेरिकी डलर बराबरको ऋणको पुनर्संरचना गर्न सहमत भएका द्विपक्षीय ऋणदाताले चीनलगायत अन्य ऋणदातासँग ‘व्यवहारको तुलनात्मकता’ को माग गरेका छन् । जापान, फ्रान्स र भारतको नेतृत्वमा रहेको आधिकारिक ऋणदाता समिति (ओसीसी) ले कोलम्बोको अन्य ऋण सम्झौताको विवरण माग गरेको बिहीबार एएफपीलाई प्राप्त विज्ञप्तिमा… Read More
१३ असार २०८१
राजनिती
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुनी जोखिम न्यूनीकरण र राहत तथा उद्धारका काममा तीव्रता दिन माग गरेका छन् । बाढी, पहिरो, चट्याङ, डुबानलगायत समस्याले देशभर जनजीवन प्रभावित भएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा… Read More
१३ असार २०८१
राजनिती
काठमाडौँ । अब मोबाइलको सिमकार्ड लिन पनि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र आवस्यक पर्ने भएको छ । आगामी माघ १ गतेदेखि मोबाइलको सिमकार्ड लिन अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्ने भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६… Read More
१३ असार २०८१
राजनिती
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले सङ्घीय संसद्अन्तर्गतका केही संयुक्त समिति र विषयगत समितिहरूमा हेरफेर गर्ने सहमति जनाएको छ । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २५ को २ बमोजिम संसदीय सुनुवाइ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालको स्थानमा डा स्वर्णिम वाग्लेको नाम… Read More
१३ असार २०८१
राजनिती
काठमाण्डौ । सांसद मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही नहुने दाबी गरेका छन् । हिजो बुधबार पार्टीको वस्तुस्थितिबारे बुझ्न गरिएको ‘समीक्षा यात्रा’को प्रतिवेदन बुझाएपछि रास्वपाका महामन्त्री ढकालमाथि कारबाही अघि बढाउने तयारी भएको समाचार सार्वजनिक भएको थियो । आफूमाथि कारबाही हुन सक्ने ढकाल आफैँले बताइरहँदा… Read More
१३ असार २०८१
राजनिती
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८१’ राष्ट्रियसभा समक्ष प्रस्तुत गरेका छन् । आज बसेको राष्ट्रियसभाको बैठकमा मन्त्री पुनले उक्त विधेयक प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्ष २०८१÷८२ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित… Read More
१३ असार २०८१
अर्थ
काठमाडौँ । आज २०८१ साल असार १२ गते बुधबार सन् २०२४ जुन २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । बुधबार अमेरिकी डलर, युरो र कतारी रियालको मूल्य सामान्य अंकमा घटेको छ भने बेलायती पाउण्डको विनिमयदर बढेको छ । अमेरिकी डलर एकको… Read More
१२ असार २०८१
समाचार
गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो । अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडकखण्ड भासिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक… Read More
१२ असार २०८१
अन्तराष्ट्रिय
इस्लामावाद । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक रूपमा तापक्रम बृद्धिका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र हजारौँलाई अस्पतालमा भर्ना गरिएको उद्धार टोली र स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् । उच्च तापक्रमका कारण धेरै बिरामीहरूमा पानीको मात्रा कम भएको र प्राथमिक उपचारपछि डिस्चार्ज… Read More
१२ असार २०८१
राजनिती
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले एकताबद्ध भएमा महिलाका सवाल बलियो हुने बताएकी छिन् । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला समाज (सङ्कल्प)द्वारा आज यहाँ आयोजित ‘एकीकृत निर्वाचन मस्यौदा ऐन’ विषयक छलफलमा उनले पछिल्लो जनगणना अनुसार हरेक तहमा महिलाको प्रतिनिधित्वको व्यवस्था गर्नका लागि महिला सांसद एकताबद्ध हुनुपर्छ भने ।… Read More
१२ असार २०८१