अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

संसद् भवनभित्र प्रहरी जवान मृत अवस्थामा फेला

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनको शौचालयमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । उनी संसद् भवनको २ नम्बर गेटमा ड्यूटीमा थिए । उनी आज बिहान ८ बजे २ नम्बर गेट नजिकैको शौचालयमा २२ वर्षीय प्रहरी जवान अजित गोले मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।… Read More

५ असार २०८१

समाचार

नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै

काठमाडौं । नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । बुधवार काठमाडौंमा लागुऔषध दुव्र्यसनी, कानूनी कारबाही र हालको व्यवहारबारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा रिकभरिङ नेपालले सो जानकारी गराएको हो । रिकभरिङ नेपाल लागुऔषध प्रयोगकर्ताहरु र लागुऔषधको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको राष्ट्रिय स्तरको… Read More

५ असार २०८१

अर्थ

यस्ताे छ मंगलबारकाे विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य हिजोकै यथावत छ । तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने घटबढ् भएकाे छ । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३… Read More

४ असार २०८१

राजनिती

प्रधानमन्त्री प्रचण्डद्धारा औद्योगिक क्रान्तिमा पछि परेका देशका चुनौती सम्बोधन गर्न आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन् । काठमाडौँमा मंगलबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय विकास सङ्घको बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग… Read More

४ असार २०८१

खेलकुद

आज घर फर्कंदै नेपाली टोली

काठमाडौँ ।  टि ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली  आज फर्कंदै छ । सेन्ट भिन्सेन्टबाट अमेरिकाको‌ फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौं पुग्नेछ । हवाई टिकटका कारण टोली दुई समूह गरेर काठमाडौं पुग्ने बताइएको छ । विश्वकप तयारीकै सिलसिलामा गएको नेपाली टोली झन्डै डेढ… Read More

४ असार २०८१

अन्तराष्ट्रिय

हङ्गेरीद्वारा गाजा सङ्कटको वृद्धि रोक्न अन्तर्राष्ट्रिय कारबाही गर्न आह्वान

एजेन्सी ।  हङ्गेरीका विदेश मामिला तथा व्यापारमन्त्री पिटर सिज्जार्टोले आफ्ना इजरायली समकक्षी इजरायल काट्जसँगको संयुक्त पत्रकार सम्मेलनमा गाजा सङ्कटलाई अन्तरराज्यीय युद्धमा नबढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । “मध्यपूर्वले मौलिकरूपमा विश्वव्यापी सुरक्षा स्थिति निर्धारण गर्दछ र यदि मध्यपूर्वमा द्वन्द्व वा सुरक्षा सङ्कट छ भने यसले सधैँ विश्वव्यापी सुरक्षाको… Read More

४ असार २०८१

राजनिती

‘हेर्न नमिल्नेमा’ गृहमन्त्री लामिछानेविरुद्धको मुद्धा

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिए पछि आज हेर्न नमिल्नेमा परेको छ । गृमन्त्री लामिछानेलाई निलम्बन गर्नुपर्ने मागसहित अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको हो ।   लामिछानेका तर्फबाट बहस… Read More

४ असार २०८१

समाचार

तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधावृृद्धिको माग गर्दै संसद कर्मचारीद्धारा आन्दोलन

काठमाडौँ । तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा बृद्धिको माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । उनीहरुले मंगलबार संसद भवनमा कालो पट्टी बाधेर विरोध प्रदर्शन गरेका छन् । कर्मचारीको आन्दोलनका कारण केहिबेर प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारणमा समेत असर परेको थियो । असार… Read More

४ असार २०८१

राजनिती

तोसिमा कार्कीले भनिन्ः सरकारले जथाभावी बजेट खर्च गरेर जनताको करको दुरुपयोग गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विकास खर्चमा सबै नागरिकको बराबर हक सुनिश्चित गर्न सरकारसँग माग गरेकी छिन् । मंगलबार प्रतिनिधि सभा बैठकमा शुन्य समय लिएर बोल्दै उनले सो कुरा बताएकी हुन् । सांसद कार्कीले डोटी जिल्ला अस्पताल भवन निर्माण कार्य सुचारु हुनेगरी बजेटको व्यवस्था… Read More

४ असार २०८१

राजनिती

राजेन्द्र लिङ्देनले संसद्को रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन बजेट पुस्तिका

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको बजेट पुस्तीका च्यातेका छन् । मंगलबार विनियोजन विधेयक, २०८१ अन्र्तगत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै लिङ्देनले बजेट पुस्तीका च्यातेका हुन् । आफु निकै नरम प्रवृतिको मान्छे भएपनि सो… Read More

४ असार २०८१