समाचार
आजको मौसम: पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भूभागनजिक रहेको छ। हाल देशभर अधिकांश आकाश बादलले ढाकिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा… Read More
July 12, 2026
