अन्तराष्ट्रिय
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा, परीक्षा अनियमितता विवाद बन्यो कारण
नयाँ दिल्ली । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीनामा पत्र बुझाउँदै परीक्षा अनियमितताविरुद्धको आन्दोलनबाट सिर्जित अवस्थालाई ‘राष्ट्रविरोधी शक्तिहरू’ले दुरुपयोग गर्न नपाऊन् भन्ने उद्देश्यले यो निर्णय गरेको बताएका छन्। सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको राजीनामा पत्रमा प्रधानले लेखेका छन्, ‘जन्तर… Read More
July 25, 2026
