अन्नपूर्ण क्षेत्रमा बढ्न थाले पर्यटक
गण्डकी । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पर्यटकको आउजाउ बाक्लिन थालेको छ । गत पुस–माघमा उक्त क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्या घटेकामा फागुनयता भने विस्तारै बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ । आयोजनाका प्रमुख डा रविन कडरियाका अनुसार गत फागनमा १५… Read More
March 14, 2024
