आजको विदेशी मुद्राको विनिमय दर कति छ ?
काठमाडौं । आज चैत १२ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैयाँ कायम गरेको छ । यस्तै बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४३.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.५९ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड… Read More
March 25, 2024
