सुनको मूल्य १ हजार १ सयले घट्याे
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार नयाँ रेकर्ड बनाएको सुन आज प्रतितोला १ हजार १ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १… Read More
August 22, 2024
