बढ्याे सुनको मूल्य, हालसम्मकै उच्च
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ प्रतिताेला दुई हजार रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । गत आइतबार सुनको मूल्य तोलामा… Read More
July 17, 2024
