अर्थ

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

By अर्जुन भट्टराई

काठमाडौँ । आज साउन ३ गते बिहीबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.०० रुपैयाँ रहेको छ भने बिक्री दर १४६.६५ रुपैयाँ कायम भएको छ ।


यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७४.०१ रुपैयाँ रहेको र बिक्री दर १७४.७९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.०१ रुपैयाँ रहँदा बिक्री दर ९०.४१  रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७४ रुपैयाँ रहेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.