अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

मन्त्रिपरिषद बैठक अपराह्न ५ बजे बस्ने गरी बोलाइयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले मन्त्रिपरिषद बैठक बोलाएका छन् । शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएको श्रम मन्त्री डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिएका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि देखाएको थियो । यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो… Read More

२ चैत २०८०

राजनिती

राष्ट्रिय योजना आयोगको सदस्य पदबाट चार जनाले राजीनामा

काठमाडौं । यसअघिको गठबन्धन सरकारले नियुक्त गरेका चारजना सदस्यले राष्ट्रिय योजना आयोगको सदस्य पदबाट राजीनामा दिएका छन् । आयोगका अनुसार राजिनामा दिनेमा डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउत रहेका छन् । अघिल्लो गठबन्धनमा नेपाली कांग्रेस तथा जनमत पार्टीको सिफारिसमा उनीहरु… Read More

२ चैत २०८०

अर्थ

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा, अन्य देशको कति ?

काठमाडौं । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २९ पैसा र बिक्री… Read More

१ चैत २०८०

अर्थ

सुन र चाँदी दुवैको मूल्य वृद्धि, कति पुग्यो तोलाको ?

काठमाडौं । आज बिहिवार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सय बढेर प्रतितोला एक लाख २५ हजार आठ सय कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार… Read More

१ चैत २०८०

अन्तराष्ट्रिय

अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु

एजेन्सी । अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले पुष्टि गरेको छ । गत मार्च ५ मा उक्त माछा मार्ने डुङ्गा समुन्द्रमा डुबेपछि उद्धारकर्मीहरूले दक्षिणी सिन्ध प्रान्तमा हेलिकप्टर, पानीजहाज र स्पिडबोटको सहायताले पानीभित्र वेपत्ता मछुवाको खोजी शुरू गरेका थिए । सेनाको जनसम्पर्क… Read More

१ चैत २०८०

अन्तराष्ट्रिय

वैदेशिक रोजगारीमा कुवेत पुगेका तीनजना नेपालीको ज्यान गयो

काठमाडौं । वैदेशिक रोजगारीमा कुवेत पुगेका तीनजना नेपालीको कार दुर्घटनामा परि मृत्यु भएको छ । मंगलबार बिहान महबुला शहरको सिसाइड रोडमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको नेपाली राजदूतावासले जनाएको छ । उनीहरु सबै एकै कम्पनीमा कार्यरत थिए । उनीहरूको घटनास्थलमै ज्यान गएको नेपाली दूतावास कुवेतका सूचना… Read More

१ चैत २०८०

अर्थ

अन्नपूर्ण क्षेत्रमा बढ्न थाले पर्यटक

गण्डकी । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पर्यटकको आउजाउ बाक्लिन थालेको छ । गत पुस–माघमा उक्त क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्या घटेकामा फागुनयता भने विस्तारै बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ । आयोजनाका प्रमुख डा रविन कडरियाका अनुसार गत… Read More

१ चैत २०८०

खेलकुद

मोरङ फुटबल एसोसिएसन बुढासुब्बा गोल्डकपकाे फाइनलमा प्रवेश

धरान । मोरङ फुटबल एसोसिएसन सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा बुधबार भएको सेमिफाइनल खेलमा मोरङ फुटबल एसोसिएसनले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको… Read More

१ चैत २०८०

समाचार

एचआइभी सङ्क्रमित बालबालिकालाई सामाजिक सुरक्षामा जोड्न आग्रह

काठमाडौं । प्राणघातक रोग एचआइभी/एड्सबाट सङ्क्रमित बालबालिकाको राजधानीमा हालै सम्पन्न राष्ट्रिय भेलाले सरकारले व्यवस्था गरिरहेको सामाजिक सुरक्षा कार्यक्रममा एचआइभी सङ्क्रमित बालबालिकालाई पनि समेट्न आग्रह गरेको छ । भेलाले जारी गरेको काठमाडौँ घोषणापत्रमा राज्यले जोखिममा रहेका अत्यन्त विपन्न, एकल महिला, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता आदि भएका व्यक्तिलाई प्रदान गरिरहेको… Read More

१ चैत २०८०

राजनिती

वाग्लेले भने : विकासको स्पष्ट प्राथमिकता निर्धारण हुनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर विकासको स्पष्ट प्राथमिकता निर्धारण गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले उक्त प्रस्तावमा प्राथमिकता छरिएको र विकासको… Read More

१ चैत २०८०