अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

नेसपाले गर्‍यो अध्यक्ष महिन्द्र राय यादवसहितलाई पदमुक्त

काठमाडौं । पार्टी विधि, पद्धति र अनुशासनविपरीत नेकपा माओवादी केन्द्रमा पार्टीलाई विलय गराउने दूषित मनसायले उनीहरूले पार्टी एकताका नाममा जारी गरेको वक्तव्यलाई सर्वसम्मतरूपमा अमान्य घोषित गर्दै पार्टी हितविपरीतका गतिविधिमा संलग्न भएको भन्दै नेपाल समाजवादी पार्टी (नेसपा) को छैटौँ पूर्ण बैठकले अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेश… Read More

६ चैत २०८०

मनोरंजन

सिनेमा समाज रुपान्तरणको शक्तिशालि हतियार हो : मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सिनेमा भनेको समाज रुपान्तरणको एउटा यस्तो शक्तिशालि हतियार हो, जसले संसारका धेरै परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । काठमाडौंमा जारि सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ) समापन समाहरोहमा प्रमुख अतिथिका रुपमा सहभागी तामाङले नेपालकै परिप्रेक्षमा पनि पञ्चायतको बिरुद्ध… Read More

६ चैत २०८०

समाचार

७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो । विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यानमा… Read More

६ चैत २०८०

अर्थ

यस्ताे छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत ५ गतेका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र… Read More

५ चैत २०८०

अर्थ

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ बिक्री ?

काठमाडौं । स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ । आइतबार प्रतितोला रु एक लाख २५ हजार मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु एक लाख २४ हजार पाँच… Read More

५ चैत २०८०

Uncategorized

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्सारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रस्ताव प्रस्तुत गरे । उक्त प्रस्ताव बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो । बैठकमा दिवङ्गत सांसद अन्सारीप्रति… Read More

५ चैत २०८०

अन्तराष्ट्रिय

हिजबुल्लाह–इजराइल द्वन्द्वले दक्षिण लेबनानमा ३५ करोड डलरको क्षति

एजेन्सी । लेबनानको दक्षिणी सीमामा हिजबुल्लाह–इजराइल द्वन्द्वले ३५ करोड अमेरिकी डलरको अप्रत्यक्ष लागत निम्त्याएको स्थानीय समाचार सेवा लेबनान न्युजले जनाएको छ । घर र पूर्वाधारको आंशिक र पूर्ण क्षतिका साथै कृषि भूमि जलेर क्षति भएको उक्त न्युजले जनाएको हाे । “करिब एक करोड वर्गमिटर कृषि भूमि र जङ्गल… Read More

५ चैत २०८०

मनोरंजन

“बैमानी लाहुरेले लाँदैन” मा दुर्गेश र गरिमाको अभिनय (भिडियोसहित)

काठमाडौं । नेपाली मनोरञ्जन दुनियाँमा सिक्वललाई सहज सफलताको सूचक मानिन्छ िनेपाली सिनेमामा सिक्वल बनाउने चलन निकै पुरानो हो । पहिलो सिनेमाले राम्रो कमाइ ग¥यो भने त्यही नामले दोस्रो भाग बनाउने गरिन्छ । यो प्रचलन बिस्तारै नेपाली लोक तथा सुगम सङ्गीतमा पनि सरेको छ । पछिल्लो केही वर्ष यता… Read More

५ चैत २०८०

राजनिती

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा साहको शपथ

महेन्द्रनगर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा अङ्कुर साहलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । सो अवसरमा मुख्यमन्त्री यादवले नवनियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम गर्न निर्देशन दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले डा साहको कार्यकाल अब्बल… Read More

५ चैत २०८०

राजनिती

भौतिक पूर्वाधार विकासमन्त्री बने एमालेका यादव

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेकपा एमालेका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नवनियुक्त मन्त्री यादवले शपथसमेत लिइसकेका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका भौतिक… Read More

५ चैत २०८०