अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अर्थ

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव ५३ को बिन्दुमा कायम भएको छ । आज तीन सय तीन कम्पनीको ७४ लाख ५९ हजार चार सय २४ कित्ता शेयर ५३… Read More

५ चैत २०८०

समाचार

जङ्गली हात्तीको आक्रमणबाट दुई घाइते

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका-६ मा जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । घाँस काट्न शिवम् साझेदारी वनमा गएका बेला उनीहरूलाई हात्तीले… Read More

५ चैत २०८०

अर्थ

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा, अन्यको कति ?

काठमाडौं । आज २०८० साल चैत ४ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ०६ पैसा र… Read More

४ चैत २०८०

राजनिती

नेसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक मध्यान्ह १२ बजेबाट पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनुका साथै महिन्द्रराय यादव पक्षधरले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने सहमति गरेको विषयमा समेत छलफल… Read More

४ चैत २०८०

राजनिती

प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको मृत्यु

काठमाडौं । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको मृत्यु भएको छ । उनको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा मृत्यु भएको हो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य… Read More

४ चैत २०८०

अर्थ

आज साताको पहिलो कारोबारको दिन : तोलामा चार सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु चार सयले घटेको हो । आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार कायम गरिएको महासङ्घले जनाएको छ । शुक्रबार छापावाला सुन… Read More

४ चैत २०८०

राजनिती

राप्रपाले गर्‍यो सहायक महामन्त्रीसहित तीनजनालाई निलम्बन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं– ४ का क्षेत्रीय अध्यक्ष रिद्धिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई चार वर्षका लागि निलम्बन गरेका छन् । अध्यक्ष लिङ्देनले राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको आरोप लागेका… Read More

४ चैत २०८०

Uncategorized

आज शुक्रबार, कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आज २०८० साल चैत २ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६६ पैसा… Read More

२ चैत २०८०

अर्थ

सुनकाे मूल्य घट्याे

काठमाडौँ । नेपाली बजारमा आज सुनकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर एक लाख २५ हजार चार सय  कायम भएको छ । त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला चार सयले घटेर  एक लाख २४ हजार आठ… Read More

२ चैत २०८०

समाचार

सगरमाथा क्षेत्र भ्रमणको क्रममा कोरियाली नागरिकको लडेर ज्यान गयो

काठमाडौं । सगरमाथा क्षेत्र भ्रमणमा पुगेका कोरियाली नागरिक अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ को लडेर ज्यान गएको छ । प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उनको ओलम्पिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा गत फागुन २८ गते लडेर ज्यान गएको बताएका छन् । बाटोबाट… Read More

२ चैत २०८०