अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अर्थ

यस्ताे छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल फागुन २९ गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र… Read More

२९ फागुन २०८०

अर्थ

सुनको मूल्य स्थिर, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै  तेजाबी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार… Read More

२९ फागुन २०८०

राजनिती

ललितपुर महानगरपालिकाद्वारा स्वीकृतिविना राखिएका बोर्ड हटाउन निर्देशन

काठमाडौं । स्वीकृतिविना राखिएका तथा नवीकरण प्रक्रिया नगरी बाँकी रहेका बोर्ड हटाउने प्रक्रिया अगाडी बढ्ने भएको छ । ललितपुर महानगरपालिकाले स्वीकृतिविना राखिएका तथा नवीकरण प्रक्रिया नगरी बाँकी रहेका बोर्ड हटाउने निर्देशन दिएको हो । महानगरपालिकाले सूचना जारी गर्दै नहटाए महानगर आफैँले जफत गर्ने चेतावनीसमेत दिएको छ । महानगरपालिकाका… Read More

२९ फागुन २०८०

राजनिती

सत्तागठबन्धनबीच सातबुँदे सहमति, के–के हुन् ?

काठमाडौं । सत्तागठबन्धनमा आबद्ध नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच सातबुँदे सहमति भएको छ । यसअघि आठबुँदे सहमति गरेका चार दलमा पाँचौँ दल एकीकृत समाजवादी मिसिएपछि नयाँ सहमति बनेको हो । नयाँ सहमतिपत्रमा पाँच दलको सहभागितामा बनेको प्रधानमन्त्री पुष्पकमल… Read More

२९ फागुन २०८०

अन्तराष्ट्रिय

मुल्तान शहरमा भवन भत्किँदा ९ जनाको मृत्यु ,२ जना गम्भीर घाइते

स्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु भएको छ । भवन भत्किँदा २ जना गम्भीर घाइते भएका छन् । तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले घटनाको… Read More

२९ फागुन २०८०

अन्तराष्ट्रिय

युद्धविराम नहुने भएपछि त्रासकै बीच गाजामा प्यालेस्टिनीहरूको रमजान सुरु

एजेन्सी । प्यालेस्टिनीहरूले सोमबारदेखि रमजानका लागि उपवास सुरु गरेका छन् । युद्धविराम वार्ता रोकिएको, गाजा क्षेत्रमा भोकमरीले स्थिति बिग्रँदै गएको तथा इजरायल र हमासबीच पाँच महिनादेखि जारी युद्धको कुनै अन्त्य नदेखिएको अवस्थामा मुसलमानहरूको पवित्र महिना रमजान सुरु भएको छ । आइतबार राति ध्वस्त भवनहरूको भग्नावशेषबीच बाहिर प्रार्थना गरिएको… Read More

२९ फागुन २०८०

समाचार

शैक्षिक प्रमाणपत्र नक्कली पेश, शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा एक शिक्षिकाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाल मन्दिर माध्यमिक विद्यालय तनहुँकी शिक्षिका सुनिता उपाध्याय पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा व्यास नगरपालिका तनहुँमा… Read More

२९ फागुन २०८०

समाचार

चितवन निकुञ्जमा गैँडा स्थानान्तरण गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन । निकुञ्जका… Read More

२९ फागुन २०८०

समाचार

कर्णाली नदीकिनारमा एकजनाको शव फेला

कर्णाली । कर्णाली नदीकिनारमा सोमबार दिउँसो एकजनाको शव फेला परेको छ । शव बुढीनन्दा नगरपालिका– ४ घोडाकोट बस्ने ५९ वर्षीय विस्न धामीकाे रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सोमबार दिउँसो प्रहरीको टोली गस्तीमा गएका वेला धामीलाई नदीकिनारमा मृत अवस्थामा फेला पारेको थियो । मृतक धामीको शव पोस्टमार्टमका… Read More

२९ फागुन २०८०

समाचार

अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन

गल्याङ (स्याङ्जा)। स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीँखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन् । भारत, सिङ्गापुर, मलेसिया, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्किएपछि उहाँले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् । परम्परागत रूपमा बाउबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित गुरुङले… Read More

२९ फागुन २०८०