मनोरंजन
काठमाडौँ । श्रीकृष्ण जन्माष्टमी नजिकिँदै गर्दा साहित्यकार तथा गीतकार विदुर तिमल्सिना “देवदूत” को शब्द रचनामा “तिम्रै परिधिमा म बाँचेको छु ….” बोलको राधाको भजन सार्वजनिक भएको छ । लाबोनी प्रमोद युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको भजन गायिका लाबोनी चक्रवर्ती प्रसाईंले स्वर दिएकी छिन् भने लाबोनी प्रमोदले संयुक्तरुपमा संगीतबद्ध गरेका… Read More
९ भदौ २०८१
समाचार
बारा । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटनामा परेको छ । भारतको बिहार राज्यको समस्तीपुरमा शनिबार राति भएको उक्त दुर्घटनामा बाराको बारागढी गाउँपालिका–३ मूर्तिपलियाका ४५ जना घाइते भएका छन् । बसमा २५ महिला र ६ बालबालिकासहित ४७ तीर्थयात्री सवार थिए । तीन जना गम्भीर घाइते छन् । दुई… Read More
९ भदौ २०८१
खेलकुद
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा विजयी हुँदै नेपाल फाइनलमा पुगेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले पेनाल्टी सुटआउटमा ४-१ गोलले भुटानलाई पराजित गरी फाइनल यात्रा तय गरेको हो । यसअघि पहिलो हाफ गोलविहीन भएको खेलको दोस्रो हाफको ५६… Read More
९ भदौ २०८१
अर्थ
धनगढी । कृषि विकास बैंक लि. सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकालाई भाद्र ९ गते एक कार्यक्रमको आयोजना गरी रु पाँच लाख बराबरको आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ । सो आर्थिक सहयोगबाट धनगढी उपमहानगरपालिका अन्तर्गतका विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत झण्डै एक… Read More
९ भदौ २०८१
समाचार
सिन्धुली । शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६ नंको हाइलक्स गाडी भेटिएको हो । सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको धमिलो बहावमा… Read More
९ भदौ २०८१
राजनिती
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १६औँ सभा बैठकमा सो विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको यस विश्वविद्यालयले… Read More
९ भदौ २०८१
अन्तराष्ट्रिय
एजेन्सी । थाईल्याडको राजधानी बैङ्ककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले शुक्रबार जनाएका छन् । विमान बिहीबार चाचेओङ्साओ प्रान्तको जङ्गलमा खसी दुर्घटनाग्रस्त भएपछि जहाजमा रहेका सबै व्यक्तिहरूको मृत्यु भएको अनुमान गरिएको थाई अधिकारीहरूले जनाएका छन् ।… Read More
७ भदौ २०८१
समाचार
आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आज भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । त्यस्तै १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएकाे जानकारी अनुसार अहिलेसम्म १४ जनाको शव बाहिर निकालिएको छ । शुक्रबार… Read More
७ भदौ २०८१
राजनिती
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताएका छन् । जयतु संस्कृतम् संस्थाले शीतल निवासमा आज आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्व विश्वव्यापी हुँदै गएको पुष्टि हुने… Read More
७ भदौ २०८१
समाचार
नुवाकोट । सडकमा ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण गल्छी–रसुवागढी सडकमा यातायात सञ्चालन बन्द भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जेजङ्ग कार्कीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिक सडकमा खसेको ठूलो ढुङ्गासहितको पहिरोले ‘डेडिकेटेड डबल लेन’को सडक… Read More
६ भदौ २०८१