समाचार

म्याग्दीकाे बेनीमा विद्यालयकाे कक्षा कोठामा बाढी पस्याे

By अर्जुन भट्टराई

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरको जडभरत संस्कृत माध्यमिक विद्यालयमा शनिबार राति पसेको बाढीले कक्षा कोठामा  पुर्याएको क्षति ।

पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएर नाली र खोल्साको बाढी बस्तीमा पस्दा पाँच कोठे विद्यालय भवन, ज्येष्ठ नागरिक आश्रम लगायतमा क्षति पुगेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.