राजनिती

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

By अर्जुन भट्टराई •

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । यो बैठकले कांग्रेसको आगामी रणनीतिको बारेमा निर्णय लिने आशा गरिन्छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.