काठमाडौं । राष्ट्रियसभाको बैठक आज बुधबार अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको छ।
आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची तय गरिएको छ।
By अर्जुन भट्टराई •

राजनिती
१ भदौ २०८३
राजनिती
३१ श्रावण २०८३
राजनिती
३० श्रावण २०८३