खेलकुद

फिफा विश्वकप २०२६: एम्बाप्पेको पेनाल्टी गोलले फ्रान्स क्वाटरफाइनलमा, पाराग्वे बाहिरियो

By अर्जुन भट्टराई

फिफा विश्वकप २०२६: एम्बाप्पेको पेनाल्टी गोलले फ्रान्स क्वाटरफाइनलमा, पाराग्वे बाहिरियो

काठमाडौं। फिफा विश्वकप २०२६ मा फ्रान्सले पाराग्वेलाई १–० गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

आइतबार खेलिएको यस महत्त्वपूर्ण खेलमा फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेले ७०औं मिनेटमा पेनाल्टीबाट गोल गरे। सोही एकमात्र गोल निर्णायक साबित भयो र फ्रान्सले जित निश्चित गर्यो।

यस जितसँगै फ्रान्स क्वाटरफाइनलमा पुगेको छ भने पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.