खेलकुद

ताप्लेजुङ गोल्डकप भदाै ३ गतेदेखि हुने

By अर्जुन भट्टराई

ताप्लेजुङ । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ ।

लाखेजात्रा सञ्चालन समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टोलीले  तीन लाख ११ हजार एक सय ११ र उपविजेताले एक लाख ११ हजार एक सय ११ पाउनेछन् । 

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.