राजनिती

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

By अर्जुन भट्टराई

काठमाडौँ । आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत आज बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल हुनेछ । 

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.